भर्जिनियामा नेपाली परिवारभित्र बीभत्स हत्याकाण्ड: ससुराले गरे श्रीमती र छोरीको हत्या, ज्वाइँ घाइते
newsofnepal.com
. २ घण्टा अघि
भर्जिनिया। सोमबार बिहान अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा एक नेपाली परिवारभित्र बीभत्स हत्याकाण्ड भएको छ। ५० वर्षीय छत्रबहादुर थापाले आफ्नै परिवारका सदस्यहरूमाथि १० इन्च लामो धारिलो ह...
Comment
Liked by: