९ राजनीतिक दल र १ हजार २ सय १३ जना उम्मेदवारले बैङ्क खाता खोले
Ujyaaloonline.com
. २ घण्टा अघि
काठमाण्डौ – प्रतिनिधिसभा सदस्य चुनावमा उम्मेदवारी दर्ता गराएका ३ हजार ४ सय ६ प्रत्यक्ष उम्मेदवारमध्ये अहिलेसम्म १ हजार २ सय १३ जना उम्मेदवारले मात्र बैङ्क खाता खोलेको निर्वाचन आयोगले जनाएको छ । चुन...
Comment
Liked by: