प्रचार विभाग प्रमुखलाई पत्रकारको प्रश्न- अझै चुनाव हुनेमा एमालेलाई शंका छ?
setopati.com
. २ घण्टा अघि
नेकपा एमालेले आउँदो फागुन २१ गतेको निर्वाचन कुनै पनि बहानामा सार्न नहुने बताएको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै प्रचार विभाग प्रमुख मिनबहादुर शाहीले निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताएका हुन्।...
Comment
Liked by: