जंगली बँदेललाई मार्न पाइने, सरकारद्वारा ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा
barnanmedia.com
. २ घण्टा अघि
नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले किसानको बालीनालीमा क्षति पुर्याउने जंगली बँदेललाई एक वर्षका लागि ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा गरेको छ । मन्त्रालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्...
Comment
Liked by: