रवि लामिछानेको ठोकुवा : सहकारी पीडितको बचत १०० दिनमा फिर्ता गर्छाैं
kathmandupati.com
. २ घण्टा अघि
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सहकारी पीडितको बचत १०० दिनभित्र फिर्ता गर्ने बताएका छन् । सुनसरीको इटहरीमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति ...
Comment
Liked by: