कालिन्चोक र शैलुङमा बाक्लो हिमपात
newsofnepal.com
. २ घण्टा अघि
दोलखा। दोलखाको उच्च पहाडी भेग कालिन्चोक र शैलुङमा यो वर्ष दोस्रो पटक हिमपात भएको छ । मङ्गलवार दिउँसो दुई बजेपछि बाक्लै हिमपात भएको स्थानीयले बताएका छन् । यो वर्ष गत माघ १५ गते कालिन्चोक र शैलुङमा...
Comment
Liked by: