फ्याक्टचेकः गगन थापाले ‘जनजातिको अपमान’ गरेको गलत अर्थ लाग्ने गरी भाइरल बनाइएको भिडिओ क्लिप भ्रामक
techpana.com
. २ घण्टा अघि
काठमाडौँ । पछिल्ला केही दिनदेखि नेपाली कांग्रेसका सभापति गगन थापाले जनजातिलाई अपमान हुने अभिव्यक्ति दिएको दाबीसहितको एक भिडिओले चर्चा पाइरहेको छ । भिडिओमा थापाले ‘नेपालमा क्षेत्री-ब्राह्मण नभएको भए...
Comment
Liked by: