पाँचथरमा कुलमान: हामी भाषण होइन, काम गर्न राजनीतिमा आएका हौँ
barnanmedia.com
. २ घण्टा अघि
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफूहरू गफ गर्न वा सामाजिक सञ्जालमा ‘सेलिब्रिटी’ बन्न नभई काम गर्नका लागि राजनीतिमा आएको बताएका छन् । पाँचथरको फिदिममा आयोजित पार्टीको चुनावी सभालाई सम...
Comment
Liked by: