रास्वपा बागमती प्रदेशका उपसभापति हुमागाईं कांग्रेसमा
kendrabindu.com
. २ घण्टा अघि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईं नेपाली कांग्रेसमा प्रवेश भएका छन् । उनलाई कांग्रेस सभापति गगनकुमार थापाले आज पार्टीमा स्वागत गरेका हुन् । हुमागाईंले...
Comment
Liked by: