गायक तथा सञ्चारकर्मी कमल बीके निर्मोहीको निधन
lokaantar.com
. २ घण्टा अघि
लोकगायक तथा सञ्चारकर्मी कमल बीके निर्मोहीको निधन भएको छ । लामो समयदेखि मिर्गौला रोगबाट पीडित बीकेको मंगलबार नेपालगञ्जस्थित निवासमा निधन भएको हो । उनका दुवै मिर्गौलामा समस्या थियो । शनिबार एक्कासि...
Comment
Liked by: