गाउँ फर्किएको मतको प्रश्न: हाम्रो पाँच वर्ष कहाँ गयो?
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
दसैं–तिहारपछि रोजगारीका लागि गाउँ छाडेका हातहरू यतिबेला फेरि जुम्ला फर्किएका छन्। फर्किने कारण केवल मतदान होइन, पाँच वर्षअघि गरिएका वाचा र आजको यथार्थको हिसाब खोज्नु पनि हो। आगामी फागुन २१ गते हुने...
Comment
Liked by: