एमटीभी ‘स्प्लिट्सभिला ७’ का प्रतियोगी मयंक पवारको निधन
onlinekhabar.com
. २ घण्टा अघि
मुम्बई । एमटीभी ‘स्प्लिट्सभिला’ ७ का प्रतियोगी मयंक पवारको ३७ वर्षको उमेरमा निधन भएको छ । यो खबर उनको आधिकारिक इन्स्टाग्राम खातामार्फत पुष्टि गरिएको थियो, जसले फ्यान र शुभेच्छुकलाई स्तब्ध बनाएको छ ...
Comment
Liked by: