निर्वाचनका लागि चीनले दिने ४० लाख डलर सहयोगमा 'विवादास्पद' सर्त: हरेक खर्चमा दूतावासको अनुमति चाहिने
lokaantar.com
. २ घण्टा अघि
चीन सरकारले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका निम्ति नेपाललाई ४० लाख अमेरिकी डलर नगद अनुदान दिने भएको छ। तर, उक्त सहयोग स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै यसमा समेटिएका केही सर्तहरूलाई लिए...
Comment
Liked by: