गोरखामा मृत भेटियो चितुवा
himalpress.com
. २ घण्टा अघि
गोरखा- गोरखामा पोथी चितुवा मृत अवस्थामा फेला परेको छ। गोरखा नगरपालिका-४ फिनामस्थित हिलेखर्कमा आज (मंगलबार) चितुवा फेला परेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदनमोहन शाण्डिल्यले बताए। स्थानीयले स...
Comment
Liked by: