भारतीय ब्याटर रिंकु सिंह फर्किए घर, जिम्बाब्वेविरुद्धको खेल खेल्नेमा शंका
setopati.com
. २ घण्टा अघि
भारतीय ब्याटर रिंकु सिंह पारिवारिक कारणले गर्दा घर फर्किएका छन्। यसले गर्दा आइसिसी टी-२० विश्वकपअन्तर्गत सुपर-८ को खेलमा बिहीबार चेन्नईमा जिम्बाब्वेविरुद्ध उनी खेल्ने सम्भावना कम देखिएको छ। मंगलब...
Comment
Liked by: