चट्याङ लागेर गोरखामा एकको मृत्यु
ratopati.com
. २ घण्टा अघि
गोरखा । चट्याङ लागेर गोरखा बुंकोटमा एक जना बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मंगलबार दिउँसो ४ बजेतिर परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका–८ बुंकोटकी १२ बर्षीया दिलिशा घर्ती मगरक...
Comment
Liked by: