ह्यारी ब्रुकको सानदार शतकमा पाकिस्तानलाई हराउँदै इंग्ल्याण्ड विश्वकपको सेमिफाइनलमा
setopati.com
. १ घण्टा अघि
टी-२० विश्वकप २०२६ मा इंग्ल्याण्डले पाकिस्तानलाई २ विकेटले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। इंग्ल्याण्डको यो जितको मुख्य नायक कप्तान ह्यारी ब्रुक बने, जसले कप्तानी इनिङ्स खेल...
Comment
Liked by: