ब्राजिलमा बाढी र पहिरोमा परी २५ जनाको ज्यान गयो : उद्धार तथा राहतको काम चल्दै
Ujyaaloonline.com
. १ घण्टा अघि
ब्राजिलको दक्षिण–पूर्वी राज्य मिनास जेरेइसमा अस्ति सोमबार परेको ठूलो वर्षापछि आएको बाढी र पहिरोका कारण कम्तीमा २५ जनाको ज्यान गएको छ । बीबीसीका अनुसार सबैभन्दा धेरै क्षति जुइज दि फोरा शहरमा भएको छ...
Comment
Liked by: