बाह्र वर्षे दिलिशाको लियो चट्याङले ज्यान, दुई घाइते
hamrakura.com
. १ घण्टा अघि
गोरखा । चट्याङ लागेर गोरखा बुंकोटमा एक जना बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मंगलबार अपरान्ह ४ बजेतिर परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका–८ बुंकोटकी १२ वर्षीया दिलिशा घर्ती मगर...
Comment
Liked by: