टी २० विश्वकप २०२६ : टी २० विश्वकप भिड्दै
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ- आईसीसी टी २० विश्वकपको सुपर ८ अन्तर्गत बुधबार सहआयोजक श्रीलंका र न्युजिल्यान्ड भिड्दैछन्। यो खेल बुधबार साँझ ७ बजेर १५ मिनेट जाँदा सुरु हुनेछ। सुपर ८ को समिकरणमा श्रीलंका अंकबिहीन छ भने ...
Comment
Liked by: