रौतहटमा तीनवटा अस्थायी मतदान केन्द्र निर्धारण
nepalnews.com
. १ घण्टा अघि
रौतहट। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रौतहटमा तीन अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ। रौतहटको क्षेत्र नं १ अन्तर्गत जिल्ला अदालत गौर परिसर, गौर कारागार परिसर र क्...
Comment
Liked by: