झुलाघाट नाका तीन दिन बन्द हुने
annapurnapost.com
. २ घण्टा अघि
बैतडी : प्रतिनिधि सभाको निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएको बैतडीको सीमा नाका झुलाघाट तीन दिन बन्द हुने भएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले मतदान हुनुभन्दा ७२ घण्टा पहिलादेखि सीमानाक...
Comment
Liked by: