निर्वाचन शान्तिपूर्ण बनाउन गुल्मी प्रशासनको जुक्ति : पाँच दिन मदिरा बिक्रीमा पूर्ण प्रतिबन्ध
corporatenepal.com
. २ घण्टा अघि
गुल्मी । प्रतिनिधि सभा निर्वाचनलाई सुरक्षित, मर्यादित र शान्त वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित गुल्मी जिल्लामा पाँच दिनसम्म मदिराजन्य पदार्थको कारोबार तथा सेवनमा कडाइ गरिने भएको छ । जिल्ला प्र...
Comment
Liked by: