बैंकिङ प्रणालीमा तरलता फालाफाल - आज थप ४० अर्ब खिच्दै राष्ट्र बैंक
arthasansar.com
. १ घण्टा अघि
बैंकिङ प्रणालीमा तरलता फालाफाल भएपछि नेपाल राष्ट्र बैंकले ४० अर्ब निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले ८८ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने भएको हो । यसका लागि आ...
Comment
Liked by: