आज सुनको भाउ स्थिर, चाँदीको बढ्यो
Ujyaaloonline.com
. २ घण्टा अघि
काठमाण्डौ – लगातार तीन दिन बढेको सुनको भाउ आज भने स्थिर छ । सुन आज हिजो जस्तै तोलाको ३ लाख १४ हजार ८ सय रुपैयाँ कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार, सोमबार र हिजो म...
Comment
Liked by: