जडिबुटी व्यापारीको काठमाडौंमा अपहरण, तीन जना पक्राउ
setopati.com
. २ घण्टा अघि
काठमाडौंमा जडिबुटी व्यापारीको अपहरण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-१२ टेकुको रोडलाइन प्यालस होटलको कोठा नम्बर १०५मा पूर्णबहादुर बोहरालाई बन्धक बनाउने तीन जन...
Comment
Liked by: