सुनको मूल्य स्थिर ,चाँदी बढ्यो, कतिमा हुँदैछ कारोबार ?
annapurnapost.com
. २ घण्टा अघि
काठमाडौं : बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यसदिन प्रतितोला सुनको मूल्य ३ लाख १४ हजार ८०० कायम भएको छ। अघिल्लो दिन मंगलबार एक तोला सुन सोही म...
Comment
Liked by: