भोल्भोले ४० हजार ईएक्स३० इलेक्ट्रिक एसयूभी रिकल गर्ने घोषणा
kendrabindu.com
. २ घण्टा अघि
भोल्भोले आफ्ना ४० हजारभन्दा बढी ईएक्स३० इलेक्ट्रिक एसयूभी फिर्ता बोलाउने निर्णय गरेको छ। कारण – ब्याट्री अत्यधिक तातो हुँदा आगो लाग्ने सम्भावना। ईएक्स३० मा प्रयोग भएको उच्च–भोल्टेज ब्याट्री सेल ची...
Comment
Liked by: