सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
arthasarokar.com
. २ घण्टा अघि
काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य स्थिर रहेको छ । आज स्थानीय बजारमा मंगलबारको तुलनामा सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य १३० रुपैयाँले बढेको छ ।
Comment
Liked by: