नेताको पैसा खाँदा पाप लाग्दैन, गलत मान्छेलाई भोट हाल्दा लाग्छ : रवि लामिछाने
shilapatra.com
. १ घण्टा अघि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेताले बाँडेको पैसा लिँदा ‘पाप नलाग्ने’ टिप्पणी गरेका छन् । आज मधेश प्रदेशमा आयोजित चुनावी कार्यक्रममा यस्तो बताएका हुन् । ‘पैसा खर्च ...
Comment
Liked by: