नवलपरासीको गैँडाकोटमा आफ्नै कोठाभित्र युवती मृत फेला
kendrabindu.com
. १ घण्टा अघि
काठमाडौं । नवलपरासीको गैँडाकोट नगरपालिका–२ शान्तिनगरमा सोमबार साँझ युवती मृतावस्थामा फेलापरेकी छन् । गुल्मी मुसिकोट गाउँपालिका–९ घर भई गैँडाकोट–२ मा डेरा गरी बस्दै आएकी करिब २४ वर्षीया बबिता सापको...
Comment
Liked by: