१० महिनामा विपद्जन्य घटनामा ४५३ जनाले गुमाए ज्यान, सबैभन्दा बढीको मृत्यु, सर्पको टोकाइबाट
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । पछिल्लो १० महिना १० दिनमा विपद्का घटनामा परी देशभर ४५३ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, ०८२ वैशाख १ गतेदेखि फागुन १० गतेसम्मको अव...
Comment
Liked by: