दोहोरो अंकले बजार बढ्दा साढे चार अर्बको सेयर किनबेच
baahrakhari.com
. १ घण्टा अघि
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार दोहोरो अंकले बढेको छ । यस दिन बजार १०.३० अंकले बढेर नेप्से परिसूचक २६४८.९० विन्दु कायम भएको छ । ३३३ कम्पनीको कारोबार हुँदा १५७ कम्पनीको मूल्य बढ्यो...
Comment
Liked by: