बाँकेमा सात हजार ८९७ किशोरीलाई एचपीभी खोप लगाइयो
himalpress.com
. २ घण्टा अघि
बाँके- बाँकेमा सात हजार ८९७ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप लगाइएको छ। शतप्रतिशतलाई खोप लगाउने लक्ष्य राखिएकामा यस वर्ष ९२ प्रतिशतलाई लगाइएको हो। ...
Comment
Liked by: