बुटवल उपमहानगरले दियो मगर दिवसमा सार्वजनिक बिदा
setopati.com
. २ घण्टा अघि
बुटवल उपमहानगरपालिकाले मगर दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यस वर्षको मगर दिवस यही फागुन १५ गते शुक्रवार परेको छ। उपमहानगरपालिकाले सूचना जारी गर्दै बुटवलमा मगर समुदायको बाक्लो बस...
Comment
Liked by: