स्वास्थ्य उपकरण खरिद प्रकरण : मधेसका तत्कालीन सचिव श्रेष्ठसहित १५ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । विशेष अदालतले मधेस प्रदेश सामाजिक विकास मन्त्रालय तत्कालीन सचिव, निर्देशकसहित १५ जनाले स्वास्थ्य उपकरण खरिद सम्बन्धी भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव ...
Comment
Liked by: