एनपिएल क्रिकेट : काठमान्डुलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, फाइनल पुग्न विराटनगरसँग खेल्ने
arthasansar.com
. १६ घण्टा अघि
लुम्बिनी लायन्सले काठमान्डु गोर्खाजलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार भएको एलिमिनेटर खेलमा लुम्बिनीले काठमान्डुलाई ४ विकेटले पराजित गर्दै दोस...
Comment
Liked by: