निर्वाचन सुरक्षाबारे गृह मन्त्रालयले गर्न थाल्यो दैनिक समीक्षा
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । निर्वाचन सुरक्षाबारे गृह मन्त्रालयले दैनिक समीक्षा गर्न थालेको छ । फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनबारे दैनिक समीक्षा गर्न थालिएको गृहमन्त्री ओमप्रकाश अर्यालको सचिवालयले जना...
Comment
Liked by: