रास्वपा र एमालेका कार्यकर्ताबिच झडप, २ जना घाइते
ratopati.com
. २ घण्टा अघि
बैतडी । बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका कार्यकर्ताबिच झडप हुँदा २ जना घाइते भएका छन् । चुनाव प्रचार प्रसारको लागि धरदैलो गर्ने क्रममा जिल्लाको डिलासैनी गाउँपालिका–७ को ...
Comment
Liked by: