न्युजिल्यान्डसँग पराजित भएसँगै श्रीलंका टी–२० विश्वकपबाट बाहिरियो
Ujyaaloonline.com
. १ घण्टा अघि
काठमाण्डौ – श्रीलंका आईसीसी टी–२० विश्वकपबाट बाहिरिएको छ । हिजो भएको सुपर एटको खेलमा न्युजिल्यान्डसँग हार बेहोरेको श्रीलंका एक खेल अगावै बाहिरिएको हो । कोलोम्बोमा न्युजिल्यान्डले श्रीलंकालाई ६१ रन...
Comment
Liked by: