कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग, प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइँदै
nepalpress.com
. १ घण्टा अघि
काठमाडौँ । नेपाल जेन्जी फ्रन्टले भदौ २३ र २४ गते भएको विध्वंशको छानबिन गर्न बनेको आयोगको म्याद नथप्न र प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । फ्रन्टले आज प्रधानमन्त्री सुशीला कार्कीलाई ध्यानाकर्षण ...
Comment
Liked by: