विश्वकपबाट बाहिरियो श्रीलंका
shilapatra.com
. १ घण्टा अघि
न्युजिल्यान्डसँग पराजित भएपछि आयोजक श्रीलंका एक खेल अगावै आईसीसी पुरुष टी– २० विश्वकप २०२६ बाट बाहिरिएको छ । न्युजिल्यान्डले बुधबार सम्पन्न सुपर– ८ को खेलमा श्रीलंकालाई ६१ रनले पराजित गरेको हो । ...
Comment
Liked by: