एमाले–रास्वपा कार्यकर्ताबीच झडप हुँदा २ कार्यकर्ता घाइते
barnanmedia.com
. १ घण्टा अघि
बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । झडपमा परेर दुई जना घाइते भएका छन् । चुनाव प्रचारप्रसारको लागि धरदैलो गर्ने क्रममा दुवै पक्षका कार्यकर्ताबीच ...
Comment
Liked by: