कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै आज प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइँदै
nepalnews.com
. २ घण्टा अघि
काठमाडौँ । नेपाल जेनजेड फ्रन्टले जेनजेड आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । प्रतिवेदन फागुन २२ गतेभित्र सार्वजनिक नगरे पुन: सडकमा उत्रिन बाध्य हुने चेतावनी उनीहरुले दिएक...
Comment
Liked by: