स्याङ्जामा ९ जना उम्मेदवारले मात्रै खोले निर्वाचन खाता
onlinekhabar.com
. २ घण्टा अघि
१४ फागुन, स्याङ्जा । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि स्याङ्जाबाट उम्मेदवारी दिएका २४ जनामध्ये ९ जनाले मात्रै निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोलेका छन् । आर्थिक कारोबार समिति प्रमुख...
Comment
Liked by: