सूचीकरण हुन बाँकी १७ लाख किसान सूचीबद्ध गरिँदै
Ujyaaloonline.com
. २ घण्टा अघि
काठमाण्डौ – कृषि तथा पशुपक्षी विकास मन्त्रालयले देशभर सूचीकरण हुन बाँकी झन्डै १७ लाख किसानलाई छिट्टै सूचीबद्ध गर्ने भएको छ । स्थानीय तथा क्षेत्रीयस्तरमा कर्मचारी व्यवस्थापन, राजनीतिक उतारचढाव लगाय...
Comment
Liked by: