सामान्य बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ?
arthasansar.com
. २ घण्टा अघि
नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको ६०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख १५ हजार ४०० रुपैयाँ पुगेको छ ।...
Comment
Liked by: