रैनादेवीमा २०० मिटर तल खस्यो टिपर,चालकको मृत्यु
kendrabindu.com
. १ घण्टा अघि
काठमाडौं। पाल्पाको रैनादेवीमा टिपर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । बुधबार बेलुकी सवा ९ बजे रैनादेवी छहरा गाउँपालिका–१मा सिद्धेश्वरबाट सर्देवा जाँदै गरेको लु २ ख २००१ नम्बरको टिपर सडकबाट झन्डै...
Comment
Liked by: