तनहुँका सबै स्थानीय तहमा सार्वजनिक बिदा
gorkhapatraonline.com
. २ घण्टा अघि
४४औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा तनहुँ जिल्लाका १० वटै स्थानीय तहले शुक्रबार फागुन १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । जिल्लाका व्यास, भानु, शुक्लागण्डकी र भिमाद नगरपालिका तथा देवघा...
Comment
Liked by: