बालीको ‘सुटकेस हत्या’ काण्डका दोषी ११ वर्षपछि गरिए ‘डिपोर्ट’
ratopati.com
. २ घण्टा अघि
जर्कार्ता । इन्डोनेसियाले चर्चित ‘सुटकेस हत्या’ प्रकरणमा दोषी ठहरिएका अमेरिकी नागरिक टमी स्केफरलाई ११ वर्षको जेल जीवनपछि देश निकाला गरिएको छ । उनले अब अमेरिकामा थप संघीय मुद्दा सामना गर्नुपर्नेछ ।...
Comment
Liked by: